एनआईसी बैंकका आज यी शाखाहरु खुल्ने (तालिकासहित)


Yukta

काठमाडौं । शुक्रबार एनआईसी बैंकका केहि शाखाहरु खुल्ला गरिने भएको छ। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाइ मध्यनजर गर्दै बैंकले शुक्रबार देशभरका आफ्ना केही शाखाहरु खोल्ने जनाइएको छ । बैंकका अनुसार आज देशभरका कुन कुन शाखा खुल्ला हुन्छन् तालिकामा हेर्नुहोस् :