नेकपा प्रचण्ड-नेपालको पक्षमा उर्लियो जनसागर (फोटोफिचर)


Yukta

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आन्दोलनरत उक्त समूह आज पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्दै छन् ।

शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै स्थानको जलुस सुन्धारमा पुगेर मुल जुलुसमा परिणत हुनेछ । मुल जुलुशको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल सुन्धारा पुग्ने बताइएको छ ।

तस्वीर : नेपालकुरा संवाददाता