काठमाडौँको त्रिपुरेश्वर र थापाथलीको सडक ! (फोटोफिचर)


Yukta

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आन्दोलनरत उक्त समूह आज पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकालिरहेका छन् । । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा २ लाखभन्दा बढी मान्छे उतार्ने दाबी गरेको छ।