अक्षय कुमारलाई कारोना संक्रमण


Cosmic

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्  ।