बनमन्त्री तथा कर्मचारीको उपस्थितिमा सचिबको भव्य बिदाइ कार्यक्रम हुँदै


Yukta

काठमाडौँ । आज एक कार्यक्रमका बीच बन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको भब्य बिदाइ कार्यक्रमको सम्पन्न भइरहेको छ । बनमन्त्री प्रेम बहादुर आले र अन्य कर्मचारीहरु बीच डा.ओलीको भव्य बिदाइ कार्यक्रम भइरहेको हो ।

उक्त कार्यक्रममा सचिब डा. विश्वनाथ ओलीलाई बनमन्त्री आलेले दोसल्ला ओढाई अगामी दिनको लागि शुभकामना व्यक्त गरेका छन् । सचिब डा. ओली आफ्नो ५ वर्षको कार्यकाल अवधिपछि मन्त्रालयबाट अबकाश प्राप्त गर्दै छन् ।