कोभिड–१९ का कारण ट्वान्टी–२० विश्वकप युएई सर्न सक्ने


Hina Suwal

  • 5
    Shares

काठमाडौं । भारतमा कोभिड–१९ महामारी प्रकोप बढेपछि यसै वर्ष हुने आईसीसी ट्वान्टी–२० विश्वकप युनाइटेड अरब इमिरेट्समा सर्न सक्ने सम्भावना रहेको बीसीसीआईले जनाएको छ ।

प्रतियोगिता यही अक्टोबरमा हुने तय थियो। तर भारतमा पछिल्लो साता कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघिसकेको छ भने दैनिक तीन लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । बीबीसी