कोभिडका औषधिको कृतिम अभाव गर्ने र शैया लुकाउने अस्पताललाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली


नेपाल कुरा

  • 8
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्ने र शैया लुकाउने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुने बताए । उनले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने बताए । यस्तै ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने प्रधानमन्त्री ओलीको भनाई छ ।