साउथ फिल्म स्टार नागा चैतन्य आमिर खानसँग बलिउडमा डेब्यू गर्दै


Hina Suwal

  • 4
    Shares

काठमाडौं । साउथ फिल्म स्टार नागा चैतन्यले आमिर खानको चलचित्र लालसिंह चड्डामार्फत बलिउडमा डेब्यू गर्न लागेका लागेका छन् ।

साउथ थुप्रै हिट चलचित्र दिइसकेका नागा यो चलचित्रमा विजय सेतुपतिको ठाउँमा रिप्लेस भएका हुन् ।

यसअघि यो चलचित्रमा विजयलाई ल्याउन खोजिएको थियो । नागाले साउथसँगै तेलुगू तथा तमिला सिनेमा पनि काम गरिसकेका छन् ।