कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित


Cosmic

काठमाडौं । काठमाडौं महानगरले कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित गरेको छ ।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको खोप, जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना निकालेको छ ।

अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ ।