ओलम्पिकका लागि टोकियो पुगेका खेलाडीमा कोरोना संक्रमण पुष्टि


hina

काठमाडौं । टोकियो ओलम्पिक आउँदो शुक्रबारदेखि सुरु हुँदैछ ।

सोही खेल ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबलरमा भने कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ ।