एएफसी अवार्ड २०२१ रद्द


hina

काठमाडौं । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ ।

अवार्ड कोरोना महामारीको प्रभावका कारण रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ ।

योसँगै अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो ।