अबिरल बर्षाका कारण ललितपुरको महापाल ‘जलमार्ग’ (फिचर)


Yukta

ललितपुर । आज (मंगलबार) पाटन सहरको महापाल क्षेत्र डुंगा चलाउन लायक भएको छ । सडकभरी पानी भरिएपछि दुई पांग्रे सवारीसाधन गुडाउन सर्वसाधरणलाई धौधौ परिरहेको छ ।

ढलनिकासको उचित प्रबन्ध नहुँदा तथा अन्य भौतिक पूर्वाधार निर्माणमा पनि लापरबाही गरिँदा राजधानी उपत्यकाका अधिकांश सडक केही बेरको बर्षातले जलमग्न हुने गरेका छन् ।