चर्चित शो ‘सुपर डान्सर’ को सुटिङमा गइनन् शिल्पा


hina

काठमाडौं । सोमबार राती पोर्न फिल्म कारोबारको आरोपमा शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् । पक्राउपछि बलिउड नायिका शिल्पा आज ‘सुपर डान्सर च्याप्सर४’ को शुटिङ्मा गइनन् ।

आगामी साता प्रसारण ‘सुपर डान्सर’ शोमा अब शिल्पा देखिने छैनन् ।

लामो समय पर्खंदा पनि उनी नआएपछि रियालिटी शो ‘सुपर डान्सर’ को सुटिङ शिल्पाबिना नै सुरु गरिएको थियो । एजेन्सी