आश्चर्यजनक २० रोचक तथ्यहरु ! (शनिबार स्पेशल)


Yukta

उप-सम्पादक

तथ्य 1: अर्मान्डो नामका परेवाको मूल्य ११ करोडभन्दा पनि बढी हुन आउँछ ।

तथ्य 2: यो समयमा पृत्वीमा २००० भन्दा बढी चट्याङहरु झरिरहेको हुनेछ ।


तथ्य 3: दशौँ लाख पृथ्वीहरु सूर्यभित्र अटाउन सक्दछ ।


तथ्य 4: संसारको सबैभन्दा ठूलो फर्सीको वजन एउटा स्पोर्टी कारकोभन्दा पनि बढी छ ।


तथ्य 5: हाँच्छ्यू गर्दा संसारभरि फरक फरक आवाज निस्कने गर्दछ ।


तथ्य 6: हर्ससू नामक गंगटाको शरीरको वरिपरि आँखाहरु हुने गर्दछ ।

तथ्य 7: पूर्वराष्ट्रपनि ओबामा २ पटक ग्रामी अवार्डका विजेता हुन् ।


तथ्य 8: त्यहाँ शब्द हुन्छ जहाँ तपाईँ त्यो शब्द सम्झनुहुन्न ।


तथ्य 9: संसारको सबैभन्दा कम तापक्रम -80 मापन गरिएको छ जुन अमेरिकामा भएको थियो ।


तथ्य 10: पेन्ग्युनहरु उभिँदा ६ फिट सम्म अग्ला हुने गर्दछन् ।

तथ्य 11: जापानको टोक्यो सबैभन्दा ठूलो शहर मानिन्छ कारण त्यहाँ ३ करोड ७० लाख मानिसहरु बसोबास गर्दे गर्दछन् । दोस्रो भारतको दिल्ली हो ।

तथ्य 12: महासागरहरुमा लगभग २ लाखभन्दा बढी फरक प्रजातिका भाइरसहरु विद्यमान हुन्छन् ।


तथ्य 13: संसारमा न्यूजिलेण्ड मात्र एउटा यस्तो देश हो जसको प्रत्येक घर जनावरमैत्री हुने गर्दछ ।


तथ्य 14: हाईले दिमागलाई ठण्डा बनाउने काम गर्छ । रिलेक्स गर्छ ।

तथ्य 15: प्रत्यक सेकेण्डमा दुईजना मासिहरुको मृत्यु हुने गर्दछ ।


तथ्य 16: संसारको सबैभन्दा पुरानो होटेल सन् ७०५ देखिनै शुरु भएको मानिन्छ ।


तथ्य 17: संसारमा यस्ता दुईवटा देश छन् जसको नामको अगाडी ‘द’ बाट शुरु हुन्छ ।

तथ्य 18: ‘ट्रेजिडि’ शब्द संसारको पुरानो ग्रीक शब्दबाट निकालिएको हो जसको अर्थ हो ”बाख्राहरुको गीत” ।

तथ्य 19: उपियाँलाई संसारको सबैभन्दा ठूलो जम्परको रुपमा लिईन्छ ।


तथ्य 20: मिसिसिप्पि नदी पौडेर तर्ने हो भने ६८ दिन लाग्दछ ।