प्री–तीज पार्टीमा रमाउँदै अभिनेत्री र मिस नेपाल


hina

  • 2
    Shares

काठमाडौं । नजिकिँदै गरेको तीजको अवसर पारी शनिवार अलफ्ट होटलमा अभिनेत्री र मिस नेपालहरुले सामुहिक रुपमा प्री-तीज सेलिब्रेशन गरेका छन् । उनीहरुले नाचगान सहित रमाइलो गरेर दर खाएका छन्।

प्री-तीज पार्टीमा अभिनेत्री आचँल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसीका साथै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र निति शाह उपस्थित थिए।