आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


hina

  • 3
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ २० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।