एमाले विरोधी मात्र हैन जनविरोधी पनि हो माधव नेपाल : ओली


Nepalkura

  • 13
    Shares

झापा-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी र जनविरोधी नेता  माधव नेपाल भएकाे बताएका छन् ।  म‌ंगलबार झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओली देशको स्वाधिनता रक्षा गर्न एमालेले मात्र सक्षम रहेकाले एमालेलाई जिताउन आह्वान  समेत गरेका छन् ।

उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए ।  नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको   उनकाे  आरोप छ ।