आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने[…..]

पुरा पढ्नुहोस्

बाढीले सम्बन्धविच्छेद गराएको सडकखण्ड क्रमशः जोडिँदै

सिन्धुपाल्चोक । मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ । गत साउन १६ गते आएको बाढीले क्षति पु¥याएको[…..]

पुरा पढ्नुहोस्

आज ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

काठमाडौं । आज चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइँदैछ । गएराति खोप ल्याउन गएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान दिउँसो दुई बजे आइपुग्ने छ । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । अहिलेसम्म[…..]

पुरा पढ्नुहोस्

गुण एयरलाइन्सले पुनः उडान सुरु गर्दै

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आज (शुक्रवार) देखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान सुरू गर्न लागेको छ । कम्पनीले काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुई वटा गन्तव्यमा उडान गर्न लागेको जानकारी दिएको छ । सन् २००९ मा[…..]

पुरा पढ्नुहोस्

भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी आज विश्वकर्मा दिवस मनाइदैं

काठमाडौं । आज कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । यो दिवस विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । साथै आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न[…..]

पुरा पढ्नुहोस्

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष[…..]

पुरा पढ्नुहोस्

पर्यटकको बसाइ बढाउन सुुझाव

सौराहा । कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन् । उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने[…..]

पुरा पढ्नुहोस्

शक्तिकेन्द्र धाउने कर्मचारीको ‘कासमू’ रेटिने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ । आकर्षक र बढी कमाइ हुने स्थानीय तहमा जान मरिहत्ते गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि अध्ययन तथा अनुगमन थालिएको[…..]

पुरा पढ्नुहोस्

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो । कार्यक्रमका[…..]

पुरा पढ्नुहोस्

आज (शुक्रबार) को राशिफल ! यस्तो रहनेछ तपाईको दिन

मेष व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप । वृष विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको[…..]

पुरा पढ्नुहोस्