ओली र नेपालपक्षीय नेताहरु छलफल गर्न सिंहदरबारमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु छलफलमा जुटेका छन् । पार्टी भित्र देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताहरु छलफल गर्न सिंहदरबार पुगेका छन् । दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा[…..]

पुरा पढ्नुहोस्

थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि[…..]

पुरा पढ्नुहोस्

काँग्रेस जिल्ला पार्टी कार्यालयमा आइसोलेसन कक्ष

डडेल्धुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेलधुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल[…..]

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीद्वारा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले शुक्रबार पद तथा गोपनियताको सपथग्रहण लगतै तीन हजार मानिस अट्ने क्षमताको सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्। कोभिड महामारीका बीच प्रधानमन्त्रीको दबाबमा[…..]

पुरा पढ्नुहोस्

कूल बजेटको १५ प्रतिशत शिक्षामा विनियोजन गर्न सरकारलाई आग्रह

काठमाडौ । राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको[…..]

पुरा पढ्नुहोस्

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए।[…..]

पुरा पढ्नुहोस्

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो। संस्थाको आईपीओमा १७[…..]

पुरा पढ्नुहोस्

मुलुकको राजनीतिले दिशा परिर्वतन गरिसकेको छैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन्। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको[…..]

पुरा पढ्नुहोस्

ओली नै पुनः प्रधानमन्त्री बन्नुले कयौं संसय उब्जायो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौं संसय उब्जाएको उनले बताए। शुक्रबार संघीय संसद[…..]

पुरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयले आजदेखि अक्सिजन सिलिन्डर वितरण गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि अक्सिजन सिलिन्डर वितरण गर्ने भएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले काठमाडौं उपत्यकामा मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो । अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव[…..]

पुरा पढ्नुहोस्