प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले रासससँग गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए।[…..]

पुरा पढ्नुहोस्

बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त

काठमाडौं । बलाधिकृत रथी प्रभुराम शर्मालाई सरकारले कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले रथी शर्मालाई कामु जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौमा कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनी[…..]

पुरा पढ्नुहोस्

कर्मचारीले अब १० दिनको भ्रमण काज छुट्टी पाउने

काठमाडौँ । सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८/७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज[…..]

पुरा पढ्नुहोस्

भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ[…..]

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो[…..]

पुरा पढ्नुहोस्

थप ३८९९ जना कोरोना संक्रमित, १७७८ जना निको, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरी १२ हजार ६ सय ५५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको र त्यसको परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि[…..]

पुरा पढ्नुहोस्

शेरचन र परियारलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले शेरचन र परियारलाई पुनर्नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो ।[…..]

पुरा पढ्नुहोस्

शेयर बजारले बनायो अल टाइम हाइ रेकर्ड, कारोबार रकम पनि उच्च

काठमाडौँ । साताको तेश्रो दिन आज (मंगलबार) शेयर बजारले पुनः लय समातेको छ । हिजो सोमबार बजारमा करेक्शन देखिंदा ८.२४ अंकले नेप्से घटेको थियो भने आज पुनः २९.२४ अंकले बढेको छ । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३०७९.६७ अंकमा[…..]

पुरा पढ्नुहोस्

श्रमिकको ज्याला पाँच प्रतिशतले बढ्यो

काठमाडौँ । श्रमिकको ज्यालादर पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७/७८ मा श्रमिकले प्रतिदिन रु[…..]

पुरा पढ्नुहोस्

मौद्रिक नीति : यस्ता छन् व्यवसायीका सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो। कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीति धेरै हदसम्म सफल रह्यो। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक[…..]

पुरा पढ्नुहोस्