तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

  काबुल – अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् । सदरमुकामस्थित मन्त्रालयमा मजदुरहरुले पुरानो महिला मामिला भवनमा सद्गुण[…..]

पुरा पढ्नुहोस्

कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने : अध्ययन

काठमाडौँ । उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग[…..]

पुरा पढ्नुहोस्

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन् । सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त[…..]

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा एकीकृत समाजवादीका तामाङ अर्थमन्त्री, बोहरा राज्यमन्त्रीले लिए शपथ

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज शुक्रबार साँझ उनले नेकपा (एकीकृत समाजवादी)बाट एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तारा लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्री र माया[…..]

पुरा पढ्नुहोस्

राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठन मार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको[…..]

पुरा पढ्नुहोस्

२५ लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ – उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु[…..]

पुरा पढ्नुहोस्

हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते

कानो – नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पिडित भएका छन् ।[…..]

पुरा पढ्नुहोस्

गुल्मीमा देखियो सापु रोग

तम्घास – गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक/एक जना तथा मुसिकोट नगरपालिकाका दुई[…..]

पुरा पढ्नुहोस्

भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ, शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला प्रारम्भ भएको छ । आगामी असोज ६ गते सम्म चल्ने उक्त मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग टीभीएसको मोटरसाइकल वा स्कुटर साट्न सकिने छ ।पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार[…..]

पुरा पढ्नुहोस्

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

दुसान्बे-  चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उहाँहरुबीच द्धिपक्षीय हित र[…..]

पुरा पढ्नुहोस्