शुक्रबार थप १३ सय ५१ जना कोरोनामुक्त

काठमाडौँ  – शुक्रबार कोरोनाबाट थप १३ सय ५१ जना कोरोनामुक्त भएका छन् भने  मुलुकभर १२ हजार ३८५ नमूना परीक्षणमा १५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८६ सय ६५ नमूनाको पीसीआर र ३७[…..]

पुरा पढ्नुहोस्

आइपुग्याे ४४ लाख मात्रा भेरोसेल खोप, क-कसले पाउने !

काठमाडौँ- शुक्रबार चीनबाट थप ४४ लाख मात्रा भेरोसेल खोप काठमाडौँ आइपुगेको छ । सरकारले चीन सरकारसँग खरिद गरेको खाेप नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत् शुक्रबार दिउँसो काठमाडाैँ  आइपुगेको हाे ।  सरकारले ६० लाख मात्रा खोपमध्ये ४४ लाख मात्रा[…..]

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा १९ प्रतिशतले लगाए कोरोनाविरुद्धको खाेप

काठमाडौँ -सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको[…..]

पुरा पढ्नुहोस्

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ

संयुक्त राष्ट्रसंघ – संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान[…..]

पुरा पढ्नुहोस्

२४ घण्टामा १५११ सङ्क्रमित थपिए

काठमाडाैँ – आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार १७९ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको[…..]

पुरा पढ्नुहोस्

४४ लाख खोप लिन आज राति जहाज चीन जाने

काठमाडाैँ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद[…..]

पुरा पढ्नुहोस्

अफ्रिकामा दुई प्रतिशत मात्र खोप

जेनेभा – संयुक्त राष्ट्रसंघले विश्वमा हाल रहेको कोभिड १९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको २ प्रतिशत मात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि ५ अर्ब ७ करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये[…..]

पुरा पढ्नुहोस्

भारतमा थप २७ हजार सङ्क्रमित

 नयाँ दिल्ली –  भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा[…..]

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमण दरमा कमी

काठमाडौँ – पछिल्लो समय ताप्लेजुङ जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।[…..]

पुरा पढ्नुहोस्

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्यो

नयाँ दिल्ली-  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार[…..]

पुरा पढ्नुहोस्