सरकारले खोल्यो भन्सार एजेन्टमा रोजगारीको अवसर
काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । २० वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमवार सार्वजनिक सूचना प्रकाशन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको[…..]
पुरा पढ्नुहोस्