‘निफ २०२१’ मा तीन वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली फिल्महरु ‘लाटकोसेरो’ , ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो ’ प्रतिस्पर्धाको लागि छानिएका हुन् । महोत्सवका लागि विश्वका विभिन्न[…..]
पुरा पढ्नुहोस्