‘निफ २०२१’ मा तीन वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली फिल्महरु ‘लाटकोसेरो’ , ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो ’ प्रतिस्पर्धाको लागि छानिएका हुन् । महोत्सवका लागि विश्वका विभिन्न[…..]

पुरा पढ्नुहोस्

अभिनेत्री प्रियंका कार्की आमा बन्दै

काठमाडौं । अभिनेत्री प्रियंका कार्की चाँडै आमा बन्ने भएकी छन् । उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग बेबी बम्पवाला तस्वीर राख्दै आफू गर्भवती बनेको उल्लेख गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन् ‘यू कान्ट स्टप आस्किङ नाउ,[…..]

पुरा पढ्नुहोस्

२७ वर्षमा टेके अनमोल, ‘ह्यापी बर्थ डे’ !

काठमाडौं । चर्चित अभिनेता अनमोल केसी २७ वर्षमा टेकेका छन् । २०५० साल चैत १७ गते जन्मिएका केसी आज (मंगलबार) बाट २० वर्षमा लागेका हुन् । उनको जन्म भुवन केसी र सुष्मिता केसीको कोखबाट भएको हो । उनी ५ वर्षको[…..]

पुरा पढ्नुहोस्

आखिर किन टकलु भइन् नायिका केकी अधिकारी ?

काठमाडौं । अभिनेत्री केकी अधिकारीले मुन्डन गरेकी छन्। इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् । खौरिनुको कारण उनले खुलाएकी छैनन्। तर, कतिपयले नयाँ फिल्मका लागि उनको यो स्वरुप देखिएको अनुमान गरेका छन्। अभिनेत्री केकी अधिकारीले चैत[…..]

पुरा पढ्नुहोस्

अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ ए मेरो हजुर ४’ भाद्रमा प्रदर्शन हुने

काठमाडौँ । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन हुने भएको छ । तीजको अवसर पारेर फिल्मको प्रदर्शन गर्न लगिएको हो । फस्टलुक सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिती बारे जानकारी दिईएको[…..]

पुरा पढ्नुहोस्

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सँस्करण चैत ६ गतेबाट प्रशारण हुने

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सँस्करण यही चैत ६ गतेबाट प्रशारण हुने भएको छ । शुक्रवार र शनिवार राति ८ बजेबाट प्रशारण हुने उक्त ‘रियालिटी शो’ मा यस पटक भने एक जना कोच परिवर्तन भएका छन् ।[…..]

पुरा पढ्नुहोस्

बढी रुचाइएको पल र मलिकाको जोडी अब फिल्ममा पनि देखिने

काठमाडौँ । चर्चित गीत ‘फुल बुट्ट साडी’ मा पहिलोपटक सँगै देखिएको जोडी पल शाह र मलिका महत अब फिल्ममा पनि देखिने भएका छन् । यी दुइले अभिनय गरेको दुइ दोस्रो भिडियो टाढा भएपनिलाई दर्शकहरु मार्फत उत्तिकै माया प्राप्त भएपछी यतिबेला[…..]

पुरा पढ्नुहोस्

पल र मलिकाको ‘टाढा भएपनि’ले रच्यो सबैभन्दा धेरै पटक हेरिएको रेकर्ड (भिडियोसहित)

काठमाडौँ । ‘टाढा भएपनि’ बोलको गीतले अहिले नयाँ रेकर्ड तोडेको छ । युटुबमा सार्वजनिक भएको १५ दिनमै यस गीतले १ करोडमाथिको भ्यूज पाइसकेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै[…..]

पुरा पढ्नुहोस्

‘अर्जुन रेड्डी’ नेपाली रिमेकको लागि मेन लिड रोल र यूनिट कलाकार चाहियो !

काठमाडौँ । ब्लकबस्टर दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला फिल्म युनिट कलाकारको खोजी तीब्र पारिएको छ । निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले यसको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ[…..]

पुरा पढ्नुहोस्

नेपाली सिनेमामा योगदान पुर्याएवापत अभिनेता बिपिन कार्की र अभिनेत्री आँचल शर्मा सम्मानित

चितवन । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएवापत अभिनेता बिपिन कार्की तथा अभिनेत्री आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउस चितवनको पांँचौं वार्षिकोत्सवको अवसरमा अभिनेता कार्की तथा अभिनेत्री शर्मालाई सम्मान गरिएको हो । वार्षिकोत्सव[…..]

पुरा पढ्नुहोस्