दक्षिण कोरियामा रोजगारीः सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

काठमाडौं । दक्षिण कोरियाको मानव संशोधन विभाग ९एचआरडी०ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र[…..]

पुरा पढ्नुहोस्

ब्रिटिश गोर्खाले पुनः आन्दोलन गर्ने

काठमाडौं । ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती र नेपाली नागरिकबीच भइरहेको भेदभावकाविरुद्ध पुनः आन्दोलन चर्काउने समितिले जनाएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त समिति युकेले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी विभेदकारी[…..]

पुरा पढ्नुहोस्

एनआरएनए महासचिव शर्माको ‘गैरकानुनी सर्कुलर’को सर्वत्र विरोध, वैधानिकतामै उठ्यो प्रश्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव हेमराज शर्माले संघको चालु विधानको व्यवस्था विपरित निर्देशन जारी गरेपछि सरोकारवालाले विरोध गरेका छन्। अन्तिम स्वीकृत हुन बाँकी नै रहेको विधानको व्यवस्था उद्धृत गर्दै महासचिव शर्माले (एनसीसीलाई) निर्देशन जारी गरेपछि त्यसको विरोध[…..]

पुरा पढ्नुहोस्

नेपाल फर्किने तयारीमा रहेका नेपाली युवाको कोरियामै निधन

दक्षिण कोरिया । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि[…..]

पुरा पढ्नुहोस्

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

सउल । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड ९प्रतिबद्ध०कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत[…..]

पुरा पढ्नुहोस्

अमेरिकामा नेपाली चालकलाई दुव्र्यहार गर्ने दुई युवती पक्राउ

काठमाडौं । अमेरिकामा नेपाली उबर चालक शुभाकर खड्कालाई दुव्र्यवहार गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लस भेगासबाट सनफ्रान्सिस्को प्रहरीले पक्राउ गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा २४ वर्षिया मलेसिया किङ र २४ वर्षिया आर्ना किमाइ[…..]

पुरा पढ्नुहोस्

कोरियामा काम गर्ने नेपालीले आफ्नो इच्छाअनुसारको कम्पनी परिवर्तन गर्न पाउने

सोल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो[…..]

पुरा पढ्नुहोस्

कोरोनाबाटबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौंँ । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको[…..]

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणले २१ देशमा ३ सय ३६ नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ[…..]

पुरा पढ्नुहोस्

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

–जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।[…..]

पुरा पढ्नुहोस्