भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ[…..]

पुरा पढ्नुहोस्

असाम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ प्रहरी जवानको मृत्यु

काठमाडौं । भारतको असाम र मिजोरम राज्यको सीमा क्षेत्रमा भएको झडपमा असाम राज्यका ६ जना प्रहरी जवानको मृत्यु भएको छ । असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेको हो[…..]

पुरा पढ्नुहोस्

इराकबाट ओमरिकी सेना फिर्ता हुने

काठमाडौं । राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेका छन् । तर अमेरिकी सेनाले इराकी फैजलाई तालिम र अन्य सहयोग भने जारी राख्ने बताइएको छ । हाल[…..]

पुरा पढ्नुहोस्

अफगानिस्तानमा ८९ लडाकू र ४२ आमनागरिक तथा सुरक्षाकर्मी मारिए

काबुल । अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ[…..]

पुरा पढ्नुहोस्

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

ट्युनिस । ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ । आइतबार राति[…..]

पुरा पढ्नुहोस्

नर्वेमा उल्कापिण्ड खस्यो, खसेको ठाउँ पत्ता लगाउने प्रयास जारी

  एजेन्सी-  आइतबार नर्वेको आकाशमा मानिसहरुले एउटा ठूलो उल्कापिण्ड देखे । उक्त पिण्डको केही भाग राजधानी ओस्लो नजिकै खसेको अनुमान गरिएकाे छ । अहिलेसम्म यसले कुनै नोक्सानी भएको जानकारी भने आएको छैन । नर्वेका मानिसहरूले आकाशमा अनाैठाे आवाज सुनेकाे र[…..]

पुरा पढ्नुहोस्

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

बेइजिङ । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका[…..]

पुरा पढ्नुहोस्

अफगानिस्तानमा एक महिने कर्फ्यु

काठमाडौं । विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू–भाग लगातार नियन्त्रणमा लिन थालेपछि अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ । तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू–भाग नियन्त्रणमा लिइसकेको छ । सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न[…..]

पुरा पढ्नुहोस्

अफगानिस्तानमा ८१ लडाकू मारिए

काठमाडौं । अफगानिस्तानमा थप ८१ लडाकू मारिएका छन् । लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । आइतबार जारी गरेको वक्तव्यमा देशको उत्तरी बाल्ख प्रान्तमा सरकारी सेनाले आक्रमण गरिएको उल्लेख गरिएको छ ।[…..]

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

सिड्नी । अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा[…..]

पुरा पढ्नुहोस्