‘धर्ती देखाउने आमा बाबालाई माया गर्नुपछ, मरेपछि श्राद्ध होइन, जिउँदै श्रद्धा गर्नुपर्छ’-दिल शोभा श्रेष्ठ, आमा घर [भिडियो अन्तर्वार्ता]
काठमाडौँ । दिल शोभा श्रेष्ठ नेपाली समाजमा एउटा आदरणीय र परिचित नाम भइसकेको छ । आफ्नो सारा जिवन दिनदुःखी आमा तथा अनाथ बालबालिकाको सहयोगार्थ उनले अर्पण गर्दै आइरहेकी छिन् । पहिलेदेखि आफु पनि जिवनमा धेरै दुःखहरुको सामना गर्दै हुर्केकी श्रेष्ठले[…..]
पुरा पढ्नुहोस्