‘लापरबाही बढ्दै गए लकडाउन’

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् । कोरोना संक्रमण सम्बन्धमा[…..]

पुरा पढ्नुहोस्

अब अनुसन्धान, अभियोजनलगायत कार्य गर्दा नयाँ शब्दावली प्रयोग गर्नुपर्ने

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान, अभियोजन तथा अन्य काम कारवाही गर्दा नयाँ शब्दावलीको प्रयोग गर्न निर्देशन दिएको छ । सोमबार महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म प्रयोग हुँदै आएका एक दर्जन भन्दा बढी शब्दावली परिवर्तन गरेर नयाँ शब्दावली प्रयोग गर्न[…..]

पुरा पढ्नुहोस्

आज नेप्से ३७.५८ अंकले घट्यो, ६ अर्ब ७५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको थियो । आज नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा[…..]

पुरा पढ्नुहोस्

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत[…..]

पुरा पढ्नुहोस्

सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने र यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

एकैदिन १ हजार २८१ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको[…..]

पुरा पढ्नुहोस्

एमाले केन्द्रीय समिति बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेपछि बैठक बोलाइएको छ । बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने[…..]

पुरा पढ्नुहोस्

त्रीदेशीय क्रिकेटमा आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले आफ्नो दोस्रो खेल आज मलेसियासँग खेल्दैछ । त्रिवि क्रिकट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेदरल्याण्ड्सबिरुद्ध डेब्यूमै सनसनी मच्चाएका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई प्रशिक्षक[…..]

पुरा पढ्नुहोस्

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ ।[…..]

पुरा पढ्नुहोस्

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको[…..]

पुरा पढ्नुहोस्