न्यायिक समितिबाट ६७ मुद्दा फैसला

वाग्मती । हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७ फैसला भएको छ । ती मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८ मुद्दा परेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका[…..]

पुरा पढ्नुहोस्

वैशाख मसान्तसम्म ललितपुरको महालक्ष्मी नगरपालिकाका विद्यालय बन्द

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गइरहेकोले वैशाख मसान्तसम्म वैकल्पिक सिकाइ प्रणालीमा जाने भएको छ ।

पुरा पढ्नुहोस्

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताए । प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन[…..]

पुरा पढ्नुहोस्

वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ वाग्मती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।[…..]

पुरा पढ्नुहोस्

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

काठमाडौँ । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा[…..]

पुरा पढ्नुहोस्

शिक्षकलाई कोरोना, विद्यालय बन्द

सिन्धुपाल्चोक । शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको[…..]

पुरा पढ्नुहोस्

दोलखामा बन्दीले गरे कारागारभित्रै आत्महत्या

दोलखा । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन्। श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। आज दिउसो शौचालय गर्न गएका उनीलामो[…..]

पुरा पढ्नुहोस्

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

–नारायण अधिकारी चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए । कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ[…..]

पुरा पढ्नुहोस्

कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका[…..]

पुरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक वैशाख २ गते

मकवानपुर । बागमती प्रदेशसभा बैठक वैशाख २ गते बस्ने भएको छ । वैशाख २ गते १ बजेका लागि बैठक आह्वान गरीएको बागमती प्रदेशसभा सचिवालय सचिव कृष्णहरि खड्काले जानकारी दिए । २ गते बस्ने प्रदेशसभा बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार[…..]

पुरा पढ्नुहोस्