रोल्पामा हरिन ठानेर गोली प्रहार गर्दा एक महिला गम्भिर घाइते

रोल्पा । रोल्पामा एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलबाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जंगलदेखि बाख्रा चरायर[…..]

पुरा पढ्नुहोस्

जुम्लामा सुरु भयो लोडसेडिङ, प्राधिकरणले निकाल्यो तालिका

काठमाडौं । जुम्लामा आइतबारदेखि नियमित लोडसेडिङ सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले विद्युत् अपुग भएको भन्दै ४ माघमा तालिका सार्वजनिक गरेको हो। जसअनुसार समूह ‘क’ अन्तर्गत दिउँसो १२ बजेदेखि १२ः३० र राति ९ः३० देखि १२ बजेसम्म लोडसेडिङ[…..]

पुरा पढ्नुहोस्

हुम्लामा वडाध्यक्षमाथि हातपात

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन्। श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ ।[…..]

पुरा पढ्नुहोस्

हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका[…..]

पुरा पढ्नुहोस्

कर्णालीको पीडा बन्दै प्राकृतिक विपत्, कुन जिल्लामा कति क्षति ?

सुर्खेत । प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका[…..]

पुरा पढ्नुहोस्

चिसो बढेपछि विद्यालय बन्द

बाग्लुङ । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५[…..]

पुरा पढ्नुहोस्

डडेल्धुरा विमानस्थलविहीन सुदूरपश्चिमको एक मात्र जिल्ला

डडेल्धुरा । डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका छन् । नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक[…..]

पुरा पढ्नुहोस्

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

डोल्पा । भाइतिहार सकिएको दुई महिनापछि आज (शुक्रवार) कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाएका हुन् । आज बिहानै नुहाइधुवाइ[…..]

पुरा पढ्नुहोस्

जडीबुटीबाट प्रदेशको समृद्धि सम्भव छ : प्रदेश प्रमुख कलौनी

कर्णाली। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाटै प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् । राष्ट्रिय योग दिवसका अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले योग, ध्यान[…..]

पुरा पढ्नुहोस्

स्थानीयको मत जित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो । यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ । विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण[…..]

पुरा पढ्नुहोस्