सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध[…..]

पुरा पढ्नुहोस्

बैतडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बैतडीको पञ्चेश्वरमा भएको दुर्घटनामा ४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

कर्णाली । कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय[…..]

पुरा पढ्नुहोस्

हुम्लामा आठ जनामा कोरोना सङ्क्रमण

हुम्ला । बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुको एण्टीजेन परीक्षण गर्दा परीक्षण गरेकामध्ये २० प्रतिशतमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । आज बिहान नेपालगञ्ज र सुर्खेतबाट आएका आएका ४० जना यात्रुमध्ये[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो। सरकारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रिपरिषद्का[…..]

पुरा पढ्नुहोस्

दैलेखमा मङ्गलबार राति १२ बजेदेखि निषेधाज्ञा लागू

दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका[…..]

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट २७ वर्षीया गर्भवतीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा आज मृत्यु भएको हो। मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २७ वर्षीया १० महिनाका गर्भवती रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। बिरामी[…..]

पुरा पढ्नुहोस्

कर्णाली सरकारले कोभिड रोकथामका लागि एक अर्ब बजेट व्यवस्था गर्ने

कर्णाली । कर्णाली प्रदेश सरकारले दोस्रो लहरको ‘कोभिड–१९’ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि एक अर्ब रुपैयाँ बजेट व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री विमला केसीले पत्रकार भेटघाटमार्फत कोरोना महामारीको सङ्कटसँग जुध्न र जनताको स्वास्थ्य सुरक्षाका लागि[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररुपमा बढ्दै

कर्णाली । कोभिड–१९ को विश्वव्यापी सङ्कटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म सङ्क्रमण फैलिन र कोरोनाकै कारण मृत्यु सङ्ख्या बढ्न थालेपछि नागरिकमा त्रासदी फैलिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा[…..]

पुरा पढ्नुहोस्