जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण

जाजरकोट । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन् । त्यस्तै रुकुमपश्चिमको[…..]

पुरा पढ्नुहोस्

कर्णालीका चार एमाले सांसद पदमुक्त

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएसँगै चार सांसदको पद गएको हो । सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा[…..]

पुरा पढ्नुहोस्

सडक खन्दा ढुङ्गा लागेर एक पुरुषको मृत्यु

डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५[…..]

पुरा पढ्नुहोस्

कर्णालीका चार सांसद एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकारर्ला समर्थन गर्ने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी हटाएको छ । शनिबार बसेको केन्द्रीय कमिटि बैठकले फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर[…..]

पुरा पढ्नुहोस्

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

कर्णाली । पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो । आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य[…..]

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका सङ्क्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै[…..]

पुरा पढ्नुहोस्

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

म्याग्दी । विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज[…..]

पुरा पढ्नुहोस्

तिङ्कर र छाङ्गरु जान भारतसँग गुहार

दार्चुला । आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढउँला, व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पु¥याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु तिङ्कर पुग्ने सपना देखेका थिए । उनले[…..]

पुरा पढ्नुहोस्

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज[…..]

पुरा पढ्नुहोस्

सिमकोट विमानस्थल जोखिममा

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको[…..]

पुरा पढ्नुहोस्