डोल्पामा होम क्वारेन्टिनमा मृत्यु भएका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि, मृतकको संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १२ पुगेको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार एक[…..]

पुरा पढ्नुहोस्

बाजुराको क्वारेन्टिनमा एकको मृत्यु

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उनको मृत्यु भएको वडाध्यक्ष[…..]

पुरा पढ्नुहोस्

कोरोना रोकथामका लागि युवा परिचालन

सिञ्जा । कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टिनसम्म लैजानका युवा परिचालन भएका हुन् । बाहिरबाट[…..]

पुरा पढ्नुहोस्

कोरोना सार्न खोजेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ। गाउँको बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले कुँवरलाई गालीगलौज गर्दै ढुंगामुढा प्रहार गरका[…..]

पुरा पढ्नुहोस्

रुकुम पश्चिम घटनामा बेपत्ता शाहीको २० किलोमिटर टाढा सव फेला

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।[…..]

पुरा पढ्नुहोस्

बाग्मती प्रदेशमा रसुवा कोरोनामुक्त

रसुवा । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड–१९ मुक्त भएको छ । चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो । सहायक[…..]

पुरा पढ्नुहोस्

कोभिड–१९ प्रतिकार्यमा सेना परिचालन गर्न कर्णाली प्रदेश सरकारको माग

सुर्खेत । नेपाली सेनालाई कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसलाई थप फैलन नदिन बैठकले सुरक्षा जनशक्ति परिचालन[…..]

पुरा पढ्नुहोस्

रुकुम पश्चिम घटनामा संलग्नलाई कडा कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा संलग्‍न दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिभिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले दोषीलाई कानुन अनुसार कडा कारवाही गरिने बताएका हुन् । उनले घटनामा संलग्‍न भएको आशंकामा १२ जनालाई[…..]

पुरा पढ्नुहोस्

सुर्खेतमा देखियो १२ जनामा कोरोना

काठमाडौं । सुर्खेतमा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका[…..]

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीसहित १६५ को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान[…..]

पुरा पढ्नुहोस्