पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु

रुकुम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र[…..]

पुरा पढ्नुहोस्

बूढिनन्दा नगरपालिकामा टोल टोलमै पढाइ सुरु

बाजुरा । कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ । नगरपालिका–२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताए । लामो समयको[…..]

पुरा पढ्नुहोस्

नहर भत्किँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको[…..]

पुरा पढ्नुहोस्

पहिरामा पुरिएर ४ महिने बालकको मृत्यु

डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिनुभएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको[…..]

पुरा पढ्नुहोस्

कालीकोटमा पहिरोमा पुरिएर महिलाको मृत्यु

कालिकोट । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । भैँसी गोठाला गएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी[…..]

पुरा पढ्नुहोस्

चट्याङ लागेर एकको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने[…..]

पुरा पढ्नुहोस्

काठका ठेकी बनाउने लोपोन्मुख सीप संरक्षण गरिँदै

रुकुम पश्‍चिम । रुकुम पश्‍चिमको मुसीकोट नगरपालिका ११ का नरीभान कामी काठको ठेकी बनाउन सिकिरहेका छन् । दूधबाट दही बनाउन प्रयोग हुने काठको ठेकी बनाउने सीप सिक्न उनी केही दिनदेखि व्यस्त छन् । उनीजस्तै मुसीकोट ६ का भूपेन्द्र विकले पनि[…..]

पुरा पढ्नुहोस्

असार १५ गते कर्णालीमा बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जुम्लामा[…..]

पुरा पढ्नुहोस्

बजेटको अभावमा सिँचाइ सुविधा अधुरै

जाजरकोट । सिँचाइ सुविधा नहुँदा आकाशेपानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका ९ र १० का बासिन्दाको सपना अझै पूरा हुन सकेको छैन । जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलब्ध गराएको २५ लाख रुपैयाँमा मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्‍न नभएपछि[…..]

पुरा पढ्नुहोस्

क्वारेन्टिनमै बाबुको किरिया !

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन्। भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन्। उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया[…..]

पुरा पढ्नुहोस्