टीकापुरमा हात्तीले घर भत्कायो : पार्कमा पर्यटकको घुइँचो

–दुर्गा देवकोटा टिकापुर । टीकापुर–५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो । ‘घरमा तीन जना थियौँ । राति मस्त[…..]

पुरा पढ्नुहोस्

आगलागी हुँदा छ घर जलेर नष्ट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की,[…..]

पुरा पढ्नुहोस्

बझाङमा पानी ट्याङ्की फुटेर २ जनाको मृत्यु

बझाङ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन्। पार्टीको संसदीय दलले दिएको निर्देशन[…..]

पुरा पढ्नुहोस्

सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

हुम्ला । नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो । हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम[…..]

पुरा पढ्नुहोस्

दमौली खानेपानीद्वारा नगर विकासलाई नौ करोड भुक्तान बाँकी

–कृष्ण न्यौपाने तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले[…..]

पुरा पढ्नुहोस्

डोल्पामा तीन दिनदेखि यातायात ठप्प

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडक खण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० बाट भाडा घटाएर ३०० मा[…..]

पुरा पढ्नुहोस्

कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला

वीरेन्द्रनगर । वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् । सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै[…..]

पुरा पढ्नुहोस्

दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम[…..]

पुरा पढ्नुहोस्

सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा भोलि विद्युत अवरुद्ध हुने

सुर्खेत । कर्णालीका चार जिल्लामा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा भोलि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पूर्णरुपमा विद्युत अवरुद्ध हुनेछ । अत्तरिया ग्रिड शाखाले[…..]

पुरा पढ्नुहोस्