अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द

बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम[…..]

पुरा पढ्नुहोस्

गोरु काटेको अभियोगमा ५ जना पक्राउ

बाग्लुङ । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर[…..]

पुरा पढ्नुहोस्

डोटी जिप्रकामा दरबन्दीका कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१[…..]

पुरा पढ्नुहोस्

खुलेन ताक्लाकोटको नेपाली बजार

बझाङ । साइपाल गाउँपालिका–६ का जगत तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आएका छन्। पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उनी काठमाडौंमा छन्। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन[…..]

पुरा पढ्नुहोस्

घट्दा पनि ग्यासको मूल्य आठ हजार

काठमाडौं । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता बाध्य छन् । जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको[…..]

पुरा पढ्नुहोस्

सुत्केरी भएको १५ दिनपछि महिलाको शंकास्पद मृत्यु

दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो। मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बुधवार स्थानीय ठाटिकाँध बजार[…..]

पुरा पढ्नुहोस्

गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुशी

डोटी । जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुड सिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् । बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार,[…..]

पुरा पढ्नुहोस्

कर्णाली करिडोरको काम प्रभावित

हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान[…..]

पुरा पढ्नुहोस्

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम ९पश्चिम० मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन[…..]

पुरा पढ्नुहोस्

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् भने पाँच जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु,[…..]

पुरा पढ्नुहोस्