कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना संक्रमणमुक्त

सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा[…..]

पुरा पढ्नुहोस्

पुनर्निर्माण गरी जलविद्युत आयोजना सञ्चालन

रुकुमपूर्व । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत पुनर्निर्माण गरी सञ्चालन गरिएको हो । शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९०[…..]

पुरा पढ्नुहोस्

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट[…..]

पुरा पढ्नुहोस्

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको[…..]

पुरा पढ्नुहोस्

द्वन्द्वका घाइते उपचारार्थ मन्त्रालय र प्रतिष्ठानबीच समझदारी

कर्णाली । द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारार्थ कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन[…..]

पुरा पढ्नुहोस्

१४ वर्षपछि कर्णाली करिडोर जोड्ने पुल निर्माणले गति लिँदै

कर्णाली । कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो ।[…..]

पुरा पढ्नुहोस्

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा

कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा[…..]

पुरा पढ्नुहोस्

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने

कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका[…..]

पुरा पढ्नुहोस्

सुर्खेतमा एक अर्ब ३६ करोड कारोबारमा तेब्बरले निर्यात

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोबार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब[…..]

पुरा पढ्नुहोस्

कर्णालीमा पहिलो चरणमा ८२ प्रतिशतले लगाए खोप

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरसविरुद्ध पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार लक्षित समूहमध्ये कतिपय गर्भवती तथा स्तनपान गराइरहेका महिला, हिमाली जिल्लाबाट जाडो छल्न तराई झर्ने लगायत[…..]

पुरा पढ्नुहोस्