आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । यहाँका[…..]

पुरा पढ्नुहोस्

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म[…..]

पुरा पढ्नुहोस्

जग्गा दर्ता हुने आशामा सुकुम्बासी : राजश्व जुटाउने चिन्ता

कैलाली । तीन दशकदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरी पुर्जा उपलब्ध हुने भन्दै खुशी छन् । उनले आफूले चर्चेको जग्गा दर्ताका लागि यसअघि पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमा निवेदन दिए । अहिलेसम्म धनीपुर्जा[…..]

पुरा पढ्नुहोस्

डोल्पामा विद्यालय खुल्न थाले

डोल्पा। हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् । माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका[…..]

पुरा पढ्नुहोस्

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

मान्म । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा[…..]

पुरा पढ्नुहोस्

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ

जाजरकोट । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ[…..]

पुरा पढ्नुहोस्

त्रिपालमै जाडो कटाउँन बाध्य कालीकोटका बाढीपहिरो पीडित

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिरोबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका[…..]

पुरा पढ्नुहोस्

देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध

दुल्लू । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि[…..]

पुरा पढ्नुहोस्

डोटीमा अवैध सुनसहित एक महिला पक्राउ

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–६ सलेनाबाट प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केआइसिंह गाउँपालिका–६ सलेनाकी काली भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार स्थानीय काली[…..]

पुरा पढ्नुहोस्

जुम्लामा भीषण आगलागी, २५ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको भीषण आगलागीबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो फैलिएपछि २५ घर[…..]

पुरा पढ्नुहोस्