गुल्मीमा डढेलोमा परी बालिकाको मृत्यु
काठमाडौं । गुल्मीमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी खोलाबाट नुहाएर आउने क्रममा घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा[…..]
पुरा पढ्नुहोस्