प्रदेश २ को नीति तथा कार्यक्रम : चुरे संरक्षणमा जोड

धनुषा । प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ । प्रदेश सरकारले आज सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि विशेष सहयोगको घोषण गर्दै स्थानीय तह, सङ्घीय सरकारसँग समन्वय गर्ने[…..]

पुरा पढ्नुहोस्

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

जनकपुरधाम । प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवकले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा[…..]

पुरा पढ्नुहोस्

कांग्रेसलाई ३ मन्त्रालय दिएर प्रदेश २ मा मन्त्रिपरिषद विस्तार हुँदै, शपथ आजै

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । बुधबार मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सरकारमा जाने सहमति[…..]

पुरा पढ्नुहोस्

बर्दिबासमा दाजुभाइ मृत फेला

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश[…..]

पुरा पढ्नुहोस्

तस्करी हुन लागेको काठ बरामद

सर्लाही । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको[…..]

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

धनुषा । पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नंको ट्याक्टरमा पूर्वबाट आएको[…..]

पुरा पढ्नुहोस्

अपहरण लगत्तै बालिकाको उद्धार, अपहरणकारी पक्राउ

सप्तरी । अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको[…..]

पुरा पढ्नुहोस्

घरेलु हिंसाको आरोपमा एक युवक पक्राउ

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा[…..]

पुरा पढ्नुहोस्

निषेधाज्ञाको मौकामा सर्लाहीका व्यापारीको रजाइँ

सर्लाही । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल्ला प्रशासन कार्यालय[…..]

पुरा पढ्नुहोस्

कलेज र रेलमार्ग बजेटमा परेपछि महोत्तरीवासी दङ

महोत्तरी । आगामी वर्षको बजेटमा दुईवटा कलेज र रेलमार्गको कुरा महत्वसाथ आएपछि महोत्तरीवासी उत्साहित भएका छन् । गत शनिबार नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र यातायातसँग सम्बन्धित ठूलाठूला आयोजना परेपछि[…..]

पुरा पढ्नुहोस्