सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।[…..]

पुरा पढ्नुहोस्

बाँकेमा भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

बाँके । बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा[…..]

पुरा पढ्नुहोस्

जनशक्ति व्यवस्थापन नहुँदा सञ्चालनमा आएन आईसीयू

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा जडान गरिएको भेन्टिलेटर शय्या सहितको आईसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको ५ महिना हुँदा समेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आईसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त २ वटा भेन्टिलेर[…..]

पुरा पढ्नुहोस्

भारतबाट नेपाल फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतवार राति अस्पताल पुगेका उनको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । सेती प्रादेशिक[…..]

पुरा पढ्नुहोस्

पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन[…..]

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको उच्च जोखिममा

सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको हो।[…..]

पुरा पढ्नुहोस्

डाँका मुद्दाका फरार दोषी २७ वर्षपछि पक्राउ

कञ्चनपुर । डाँका मुद्दाका फरार दोषी २७ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुर जिल्लाको साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ५ वर्ष कैद र ६२ हजार ४१५[…..]

पुरा पढ्नुहोस्

कञ्चनपुरमा फरार ९ प्रतिवादी पक्राउ

कञ्चनपुर । विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको[…..]

पुरा पढ्नुहोस्

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज मंगलवार अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्[…..]

पुरा पढ्नुहोस्

चोरीका सात वटा मोटरसाइल बरामद

कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइल रु सात लाख २५ हजार मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट[…..]

पुरा पढ्नुहोस्