मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से[…..]

पुरा पढ्नुहोस्

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा[…..]

पुरा पढ्नुहोस्

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा

काठमाडौं । निकट भविष्यमा नै विद्युतीय बस भित्र्याउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ । साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका[…..]

पुरा पढ्नुहोस्

बन्चरेडाँडामा अब फोहोर फाल्न मिल्ने

काठमाडौं । केही समयदेखि फोहोर व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौं उपत्यकाको फोहोर अब बञ्चरेडाँडामा फाल्न मिल्ने भएको छ । काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित बन्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्यान्डफिल साइटको सेल–१ निर्माण सम्पन्न भएकाले बञ्चरेडाँडामा अब फोहोर विसर्जन गर्न सकिने[…..]

पुरा पढ्नुहोस्

भरियाका माध्यमबाट सुन तस्करी

काठमाडौं । तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन। सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र[…..]

पुरा पढ्नुहोस्

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान प्रति छात्राहरूको आकर्षण बढ्दै

राजविराज । प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ । सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन हजार एक सय छात्रालाई साइकल वितरण तथा छ हजार छोरीको बीमा गरिएको[…..]

पुरा पढ्नुहोस्

प्रकृतिलाई सफा राख्ने मानवको मित्र पंक्षी, गिद्धको आजदेखि गणना हुने

काठमाडौं । अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ । नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र रूपमा लोपहुँदै गएपछि सन् २००९ देखि गिद्ध संरक्षणका लागि यो अभियान सुरु भएको हो । गिद्ध प्रकृतिलाई[…..]

पुरा पढ्नुहोस्

कोरानाले मनोसमस्या

काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेत रोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ। एक[…..]

पुरा पढ्नुहोस्

एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ । शुक्रबार[…..]

पुरा पढ्नुहोस्

आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण

काठमाडौं । विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न[…..]

पुरा पढ्नुहोस्