यसरी जोगियो माधव नेपालसहित १४ सांसदको पद

काठमाडौं – नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो ।[…..]

पुरा पढ्नुहोस्

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी[…..]

पुरा पढ्नुहोस्

सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह

काठमाडौं ।बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो[…..]

पुरा पढ्नुहोस्

लुम्बिनीमा मन्त्रीमण्डल विस्तारको तयारी तीव्र

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालेको छ । गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि बढाइएको छ । आइतबार मन्त्रिपरिषद बैठकबाट मन्त्रालयको संख्या १३ पुर्‍याइएको हो । लुम्बिनीमा गत साउन २८ गते नयाँ सरकार बनेको हो[…..]

पुरा पढ्नुहोस्

६८.६ प्रतिशतमा कोरोनाविरुद्ध प्रतिरक्षा क्षमता

काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट[…..]

पुरा पढ्नुहोस्

नौ करोड बराबरको कोकिन बरामद

काठमाडौं । प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले किमारोलाई भारततर्फ[…..]

पुरा पढ्नुहोस्

पेटको नानीमा सर्दैन सङ्क्रमण

कठमाडौं । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानीमा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका[…..]

पुरा पढ्नुहोस्

पोखरामा १ करोड लिटर डिजेल अटाउने भण्डारण गृह बन्ने

काठमाडौ-  कास्कीको गगनगौँडास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजेल अटाउने दुई ठूला भर्टिकल ट्यांक भण्डारण गृहको निर्माण द्रुत गतिमा अघि बढेको छ ।आयल निगमले १४ वर्षपछि पोखराबाट पूर्वाधार निर्माणको काम सुरु गरेको हो । गगनगौंडास्थित[…..]

पुरा पढ्नुहोस्

आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा आधारित नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय[…..]

पुरा पढ्नुहोस्

बाढीका कारण १५ सय घर डुबानमाः पाँचको मृत्यु ,चार बेपत्ता

काठमाडौँ -भैरहवा लगायतका अन्य विभीन्न ठाउँमा लगातारको वर्षाका कारण आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ । नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना[…..]

पुरा पढ्नुहोस्