वसन्त श्रवण गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष माघ शुक्ल पञ्‍चमीका दिन मनाइने श्रीपञ्‍चमीमा आज देशभर बिद्याकी देवी सरस्वतीको पूजा गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्।  सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र[…..]

पुरा पढ्नुहोस्

काठमाडौँको त्रिपुरेश्वर र थापाथलीको सडक ! (फोटोफिचर)

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आन्दोलनरत उक्त समूह आज पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकालिरहेका छन् । । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा २ लाखभन्दा बढी मान्छे उतार्ने[…..]

पुरा पढ्नुहोस्

नेकपा प्रचण्ड-नेपालको पक्षमा उर्लियो जनसागर (फोटोफिचर)

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा आन्दोलनरत उक्त समूह आज पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्दै छन् । शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै स्थानको जलुस सुन्धारमा पुगेर मुल जुलुसमा[…..]

पुरा पढ्नुहोस्

घरखर्च चलाउन दाउरा बेच्न जाँदै बालबालिका (फोटोफिचर)

हुम्ला । बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै । एकभारी दाउराको रु ५०० देखि रु एक हजारसम्म बिक्री हुने गर्छ । तस्वीर: दाने बोहरा / रासस बाटोमा[…..]

पुरा पढ्नुहोस्

बन्द सफल बनाउन प्रचण्ड सडकमा (फोटो फिचर)

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीले आयोजना गरेको आमहड्ताल सफल बनाउन सडकमा निस्किएका छन् । बिहीबार जारी आमहड्ताललाई सफल बनाउन प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पलेटी कसेर बसेका थिए। हेर्नुहोस तस्विरहरु तस्विर : प्रचण्डको सचिवालय

पुरा पढ्नुहोस्

शहीदप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली अर्पण (फोटो फिचर)

काठमाडौं । शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली र सर्वसाधारण सहभागी टोलीले शहीद स्मारक[…..]

पुरा पढ्नुहोस्