प्रदेश सरकार रासससँग सहकार्य गर्न इच्छुक छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार राष्ट्रिय समाचार समितिसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । आज मुख्यमन्त्री निवास पुगेको महाप्रबन्धक सिद्धराज राईसहितको रासस टोलीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकारले रासससँग गर्नसक्ने सहकार्यका बारेमा जिज्ञासा राखेका थिए।[…..]

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो[…..]

पुरा पढ्नुहोस्

शेरचन र परियारलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले शेरचन र परियारलाई पुनर्नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो ।[…..]

पुरा पढ्नुहोस्

आधिकारिता पाएपछि जसपा कार्यकारिणी समितिको पहिलो बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएपछि जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको पहिलो बैठक आज बस्दैछ । बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । आधिकारिकतापछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता[…..]

पुरा पढ्नुहोस्

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद[…..]

पुरा पढ्नुहोस्

नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छु: मेयर शाक्य 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज वडा–२१ को वडा भवनको शिलान्यास गरेका छन् । सोही क्रममा प्रमुख शाक्यले आफ्नो कार्यकालमा नै सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । विगतका[…..]

पुरा पढ्नुहोस्

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो । जसपाको ५१[…..]

पुरा पढ्नुहोस्

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री[…..]

पुरा पढ्नुहोस्

जसपा आन्तरिक विवाद : रेशम चौधरी तटस्थ !

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेतासँग छलफल गरेपछि पत्रकारसँग कुरा गर्दै तटस्थ बस्ने निर्णय सुनाएका हुन्। पार्टीको आन्तरिक विवादमा[…..]

पुरा पढ्नुहोस्

‘बिराएको र गलत बाटो छाडेर आएमा पार्टीमा राख्‍न सकिन्छ’ : उपेन्द्र यादव

काठमाडौं । महन्थ ठाकुर पक्ष आत्मआलोचना गरेर पार्टीमा आए स्थान दिने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले  बताएका छन्। निर्वाचन आयोगमा भएको सनाखतमा आफ्नो पक्षमा ३४ सांसद्‍को हस्ताक्षर भएको उनले बताएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा उनको पक्षमा[…..]

पुरा पढ्नुहोस्