वडामै पराजित भए नगरसभापति

काठमाडौँ- नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ ।बैतडीमा  १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित हुनुभएको हो। विजयी हुनुभएका थापाले ५७ मत प्राप्त गर्नुभयो भने चन्दले[…..]

पुरा पढ्नुहोस्

कांग्रेसमा १४औँ महाधिवेशनको नारा तय

काठमाडौँ-नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशन प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो । विभागका प्रमुख एवं पार्टी प्रवक्ता[…..]

पुरा पढ्नुहोस्

गरिबी, बेरोजगारी र असमानता अन्त्यका लागि विश्व बैंक सहयात्री बन्छः मुख्यमन्त्री

काठमाडौँ -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने[…..]

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवदेन दिएको छ । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण[…..]

पुरा पढ्नुहोस्

कर्णालीका मन्त्री–सचिवबीच कार्यसम्पादन सम्झौता

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा विनियोजित बजेट शत्प्रतिशत कार्यान्वयन गर्ने गरी आज मन्त्रालयमा मन्त्री–सचिवबीच उक्त सम्झौता भएको हो । मन्त्री बुढाक्षेत्रीले[…..]

पुरा पढ्नुहोस्

एकीकृत समाजवादीको कार्यालय मीनभवनमा रहने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय[…..]

पुरा पढ्नुहोस्

७० वडामा सर्वसम्मत सभापति चयन

काठमाडौँ – नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडा बाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता[…..]

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनको असर सामना गर्न कठिन भएको ऊर्जामन्त्री भुसालको भनाई

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु[…..]

पुरा पढ्नुहोस्

बेरोजगार युवाको साथी बन्दै लगानी पूर्वाधार तथा रोजगार समिति

काठमाडाैँ – नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार  दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ले बेरोजगार युवालाई आयआर्जनसँग जोड्न थालेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोनाले विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य[…..]

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ – राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा[…..]

पुरा पढ्नुहोस्