आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही[…..]

पुरा पढ्नुहोस्

सेतो मच्छेन्द्रनाथको रथयात्रा…

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य[…..]

पुरा पढ्नुहोस्

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर[…..]

पुरा पढ्नुहोस्

ललितपुर महानगरपालिकाद्धारा डिस्कभर सिटीलाई स्वीकृति दिइएको स्मार्ट पार्किङ खारेज

काठमाडौँ । ललितपुर महानगरपालिकाले विभिन्न स्थानहरुमा लागु हुने गरी स्मार्ट पार्किङ संचालन गर्न डिस्कभर सिटी प्रा.लि. लाई स्वीकृति प्रदान गरेको निर्णय खारेज गरेको छ । हिजो (सोमबार) नगर कार्यपालिकाको १२७ औँ बैठकले उक्त निर्णय रद्द गर्दै सूचनापत्र प्रकाशित गरेको हो[…..]

पुरा पढ्नुहोस्

अब अनुसन्धान, अभियोजनलगायत कार्य गर्दा नयाँ शब्दावली प्रयोग गर्नुपर्ने

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान, अभियोजन तथा अन्य काम कारवाही गर्दा नयाँ शब्दावलीको प्रयोग गर्न निर्देशन दिएको छ । सोमबार महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म प्रयोग हुँदै आएका एक दर्जन भन्दा बढी शब्दावली परिवर्तन गरेर नयाँ शब्दावली प्रयोग गर्न[…..]

पुरा पढ्नुहोस्

जबरजस्ती करणी गरेको अरोपमा एक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–६ डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको[…..]

पुरा पढ्नुहोस्

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत[…..]

पुरा पढ्नुहोस्

पेस्तोल बोकेर ससुराली आउने व्यक्ति पक्राउ परेर सार्वजनिक

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका १ जनालाई सोमवार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए । आइतवार[…..]

पुरा पढ्नुहोस्

सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने र यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनीसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो । कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्[…..]

पुरा पढ्नुहोस्