त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौँ । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा[…..]

पुरा पढ्नुहोस्

लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकियो 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो । उक्त खेलको ३१औं मिनेटमा लिभरपुलका साडियो मानले गोल गरी टिमलाई अग्रता दिलाए[…..]

पुरा पढ्नुहोस्

त्रीदेशीय क्रिकेटमा आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले आफ्नो दोस्रो खेल आज मलेसियासँग खेल्दैछ । त्रिवि क्रिकट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । नेदरल्याण्ड्सबिरुद्ध डेब्यूमै सनसनी मच्चाएका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखलाई प्रशिक्षक[…..]

पुरा पढ्नुहोस्

लगातार तेस्रो जित निकल्दै बैंगलोर आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ । लगातार तेस्रो जित निकल्दै रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईमा आइतबार भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्‍यो । बैंगलोरले दिएको २[…..]

पुरा पढ्नुहोस्

पहिलो पटक विराट गोल्डकपको उपाधि एपीएफलाई

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि जित्न नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो[…..]

पुरा पढ्नुहोस्

बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ को उपाधि चुम्यो

काठमाडौँ । बार्सिलोनाले स्पेनिस कोपा डेल’रेको उपाधि चुमेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले ४–० गोल अन्तरले हराएको हो । कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनिस ‘कोपा डेल रे’ को फुटबलको उपाधि जितेको छ । बार्सिलोनालाई[…..]

पुरा पढ्नुहोस्

सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा

काठमाडौँ । चेल्सी एफए कप फुटबलको शनिबार राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको छ । यससँगै चेल्सी अब फाइनलमा प्रवेश गरेको हो छ । वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले ५५औँ मिनेटमा[…..]

पुरा पढ्नुहोस्

नेपालसँग नेदरल्यान्ड्स ९ विकेटले पराजित, कुशल र आसिफको कीर्तिमानी ब्याटिङ

काठमाडौं । ट्राइ नेसन्स सिरिजको पहिलो टि–२० म्याचमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा[…..]

पुरा पढ्नुहोस्

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

खोटाङ । खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे[…..]

पुरा पढ्नुहोस्

आईपीएल क्रिकेट : राजस्थानद्वारा दिल्ली क्यापिटल्स ३ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । वान्खडे स्टेडियममा भएको खेलमा दिल्लीले १४८ रनको लक्ष्य दिएकोमा राजस्थान रोयल्सले निर्धारित[…..]

पुरा पढ्नुहोस्