पारामाउन्ट मोटर्सले कामदार माग्यो, १० कक्षा पासदेखि डिग्री होल्डरसमेतले आवेदन दिन पाउने
काठमाडौं । एमजी (मोरिस ग्यारेज) को आधिकारीक विक्रेता कम्पनी पारामाउन्ट मोटर्सले विभिन्न पदमा कामदार माग गरेको छ । कम्पनीले आज एक विज्ञापन प्रकाशनगरि कारमदार माग गरेको हो । कम्पनी निकालेको विज्ञापनमा विभिन्न पदमा १६ जना माग गरिएको छ । जुनियर[…..]
पुरा पढ्नुहोस्